दफा २२
शपथ ग्रहण
आफ्नो कार्यभार सम्हाल्नुअघि यस ऐन बमोजिम नियुक्त अध्यक्षले सर्वोच्च अदालतको प्रधान न्यायाधीश समक्ष र सदस्यले अध्यक्ष समक्ष अनुसूची बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।